२०८१ माघ २८
यस जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा मिलन म्याग्दीबाट आफ्नो २६ औं स्थापना दिवसको पावन अवसरमा यस विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरु अजय रामदाम, मैना रामदाम, लक्ष्मण किसानलाई (प्रति विद्यार्थी रु. ५०००/-) सहयोग हस्तान्तरण
मिलन म्याग्दी परिवार प्रति विद्यालय परिवार हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछौँ।





श्री जनकल्याण माध्यमिक विद्यालय परिवार
बेनी -५पुलाचौर, म्याग्दी।
No comments